जुनेली न्यूज , काठमान्डौ | युकेको गैर- आवासीय नेपाली संघको अध्यक्षमा प्रेम गाहा मगरले उमेद्द्वारी दर्ता गराएका छन् | उपाध्यक्ष पदमा रहेका मगरले २०२१-२०२३ कार्यकालका लागि उमेद्वारी दिएका हुन् | गत साता आयोजना भएको एक कार्यक्रम मा उनले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताएका हुन् | यही ३१ जुलाईमा हुने निर्वाचनका लागि निर्वाचन समितिले सोमबार […]