शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अमेरिकी रास्ट्रपतिले कोरोनाबिरुध्दको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान
Breaking News

अमेरिकी रास्ट्रपतिले कोरोनाबिरुध्दको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान

जुनेली न्यूज , काठमाण्डौ | बिहिबार हाउसबाट एक कार्यक्रम मा सम्बोधन गर्दै अमेरिकी रास्ट्रपति जो बाइडनले कोरोनाबिरुध्दको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ | कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गैरहेकोले संक्रमित दरको संख्यामा कमि ल्याउन र खोप लाउनेको संख्या नि कमि देखिएकाले बाइडनले एस्तो आह्वान गर्नु भएको हो |

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु