जुनेली न्युज, लण्डन | एनआरएन युकेको अध्यक्ष पदमा प्रेम गाहा मगर बिजय भएका छन् | यस चुनाबमा पहिलो पटक भएको अनलाइन मतदानमा उनले दिपक श्रेष्ठ र रोजिना प्रधान राइ गरि २ प्रत्यासीलाइ हराई आफुले जित हासिल गरेअका हुन् | निर्वाचन समितिका अनुसार प्रेम गाहा मगरले ४,५७४ मत पाएका छन् भने दिपक श्रेष्ठले २,१९१ र रोजिना […]