जुनेली न्यूज, काठमाण्डौ | हाम्रो समाजमा घटिरहने घटनामा आधारित अपरिपक्व तथा कम उमेरमा विहे गरेका गरीब परिवारका युवाहरुको दाम्पत्य जीवनको कथालाई समेटेर बनाइएको छोटो चलचित्र ‘सुखीमाया’ युट्युवमा सार्वजनिक गरिएको छ | उठान गरिएको ‘सुखीमाया’ लाई धारावाहिक रुपमा अघि बढाइने निर्माण पक्षले जानकारी दिएको छ | सज्जन कुमार ,दिपा थापा मगर ,रासिक सेन्चुरीको मुख्य अभिनय देख्न […]