असोज २३, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताएका छन्। प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र विमोचन गर्दै उनले नीतिअनुसार काम नभए उद्देश्य प्राप्ति नहुने बताए। अहिले पनि तीनै तहले विकासमुखीभन्दा पनि वितरणमुखी बजेट ल्याएकाले यसलाई सुधार्न […]