जुनेली न्यूज , काठमाण्डौ | नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न आज पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्ने भएका छन् | बैठक बिहान साढे ११ बजे बुढानिलकण्ठमा बस्ने देउवाको सचिवालयले जानकारी दिएको छ | शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन […]