जुनेली न्युज ,काठमाडौं, चैत्र १३ । नेपाली कांग्रेस, गोकर्णेश्वर नगर समितिको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान – २०७८ अन्तर्गत नगरस्तरीय कार्यक्रम सम्पन्न गरेको छ । शनिबार गोकर्णको सुनगाभा पार्टी प्यालेसमा नगर सभापति कुमार लामाको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिको पूर्व केन्द्रीय उपसभापति प्रकाशमान सिंह रहका थिए भने बिशेष अतिथिको रुपमा पूर्व […]