शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ओलीलाई फेरी अर्को झड्का’ प्रदेश १ का यी सांसदहरुले गरे सनाखत ( हेर्नुहोस )
Breaking News

ओलीलाई फेरी अर्को झड्का’ प्रदेश १ का यी सांसदहरुले गरे सनाखत ( हेर्नुहोस )

जुनेली न्यूज, काठमाण्डौ | प्रदेश नं. १ मा नेकपा एमाले छोडेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेको सांसदहरुले सनाखत गरिरहेका छन् ।
सनाखत गर्ने सांसदहरु निम्न रहेका छन् :
१-राजन राई
2- खिनु लङ्वा लिम्बू
३- सावित्रा रेग्मी
४- सरिता थापा
5- सुनिता चौधरी
६- पदमकुमारी गुरुङलगायतका सांसदहरुले सनाखत गरेका छन् ।

अन्य सांसदहरुले सनाखत गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयमा २ जना सांसदहरु भने पुग्न बाँकी छ । कृष्णकुमारी राई र उपेन्द्र घिमिरे भने आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु