असोज २४, काठमाडौं । नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। २४ घन्टामा कोरोना संक्रमणका कारण दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षीय पुरुष गरी तीनजना, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, सुनसरीका […]