शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोनाका संक्रमित : २ हजार २० भेटिए
समाचार

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोनाका संक्रमित : २ हजार २० भेटिए

असोज २,

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्।

आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्। त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए। आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन्। साथै आज संस्थागत आइसोलेसनमा ९ हजार २ सय दुई ९५ जना रहेका पनि उनले बताए।

फेसबुक प्रतिक्रियाहरु