शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा आजदेखि सार्वजनिक तथा निजी यातायात देश ब्यापी चल्ने
रामेछाप बिशेष

रामेछापमा आजदेखि सार्वजनिक तथा निजी यातायात देश ब्यापी चल्ने

असोज ०२,

रामेछाप । रामेछाप जिल्लामा शुक्रबारदेखि सार्वजनिक तथा निजी यातायात संचालन हुने भएको छ । जिल्ला प्रशानस कार्यलय रामेछापले बिहिबारदेखि आघोषित् जारी निषेधाज्ञालाई थप खुकुलो बनाएसंगै यातायातका साधान संचालन हुनेभएको छ । गत चैत्र ११ गतेदिखि बन्द यातायात खुलेसंगै यातायात व्यवसायी खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु