असोज १२, रामेछाप । नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्णबहादुर तामाङ् (कान्छाराम) ले जिल्ला पार्टी सभापतिको घोषणा गर्ने औपचारी रुपमा घोषणा गरेका छन् । सोमबार (आज) नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रामेछापलाई कार्यालय संचालन सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा दोहोर्याएका हुन् । यसअघि उनले पार्टी सभापतिको घोषणा गरेको समाचारहरु केही संचार माध्यममा […]