बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • ‘खोला खाल्सी हे माया पलायो…’ गीतमा रामकुमार र सन्ध्या (भिडियोसहित)
रामेछाप बिशेष

‘खोला खाल्सी हे माया पलायो…’ गीतमा रामकुमार र सन्ध्या (भिडियोसहित)

असोज १२
काठमाडौँ|  नेपाली लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ बोलको गीत बजारमा आएको छ । एसथ्रिके इन्टरनेट यूटुब्चायानल मार्फत गीत बजारमा सार्वजनिक गरिएको छ ।

बिक्रम जंग शाह र सिर्जु अधिकारीको आवजमा स्वारबद्ध गरिएको गीत मौलिक र सामुहिक रहेको छ । गीतमा अमृत खातीको लय, शब्दमा सजिएको छ भने संगीत पनि उनले भरेका छन् ।

गीतमा सन्दीप ठकुरी, रीना थापा, राम कुमार नेपाली, संध्या सानू, सुभाष बजागाईं, उषा सुवेदी, बिनोद तामाङ्, रितु तामाङ्, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्, गोबिंद गौतम, सलिना कार्की, अमृत खटी र आशिका खातीले संयुक्त रुपमा अभिनय गरेका छन ।

भिडियो साभार

फेसबुक प्रतिक्रियाहरु