मंसिर १५, काठमाडौं । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्ले लमजुङ्को क्व्होलासोथार गाउँपालिका वडा नं ५ साम्लेभञज्याङको गिलुङ्मा अस्पतालको भवन शिलन्या गरेका छन् । सरकारले ३९६ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय अनुसार सोमबार १५ शैय्याको अस्पताल निर्माणको लागि शिलन्यास गरेका हुन् । १८, ०६,८२,००/ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागतमा बन्ने सो भवन […]