फागुन ०१,रमन वन, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुचारु भएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावर मध्ये ६ वटा टावर सुचारु भएको नेपाल टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले सोलु एफ.एम.लाई जानकारी दिनुभयो । उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको कांगेलमा बिहिबार […]