बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • महिला हिंसा र प्रतिगमनका बिरुद्धमा मार्च पास (फोटोफिचर)
समाचार

महिला हिंसा र प्रतिगमनका बिरुद्धमा मार्च पास (फोटोफिचर)

माघ ३०,

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको महिला हिंसा र प्रतिगमनका बिरुद्धमा आज काठमाडौं मार्च पास गरिएको छ ।

शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबार सम्मा आएको थियो । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

unn.prixa.net

फेसबुक प्रतिक्रियाहरु