भगवती न्यौपाने कपिलवस्तु, साउन १६, दुग्ध उत्पादक किसानहरुले प्रदेश नं ५ सरकारद्धारा अनुदान प्राप्त गरेका छन् । बाणगङगा दुग्ध उत्पादक सहकारीमा दुध बेच्ने किसानहरुलाई १७ लाख बढी अनु्दान आएको मध्ये १४ गते ३ लाख बढी वितरण गरिएको थियो भने आज शुक्रबार २ लाख ७ सय ९० वितरण गरिएको संस्थाका कर्मचारि टुकलाल भट्टराईले बताउनु भएको छ […]