मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौँद्वारा गैरीगाउँ युवा समाजलाई आर्थिक सहयोग
आर्थिक

नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौँद्वारा गैरीगाउँ युवा समाजलाई आर्थिक सहयोग

जुनेली न्युज ,

काठमाडौँ |  नेपाल राष्ट्रिय  खड्गी समाज काठमाडौँ जिल्ला समितीद्वारा यस महामारीको बखतमानि:शूल्क खाना बितरण गरिरहेका गोकर्णेश्वोर नगरपालीका वडा नम्बर ६ स्थित गैरीगाउँ युवा क्लबलाई रु १०,०००|- अर्थिक सहयोग गरेको छ ।

खड्गी समाजलका   सचिब दिपेश शाहीको हात बाट रकम सहयोग गरिएको हो |  आझै पनि भाबी दिनमा पनि सहयोग गर्ने कुरा राख्दै  सचिबबाट मजदुर तथा बिपन्न बर्गहरुलाइ खाना वितरण गरेको  कार्यको प्रशंसा गरे |

फेसबुक प्रतिक्रियाहरु