शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्व. चक्र बहादुर ठकुरीको पाचौं स्मृतिमा दिप प्रज्वलन
समाचार

स्व. चक्र बहादुर ठकुरीको पाचौं स्मृतिमा दिप प्रज्वलन

काठमाडौं बैशाख १२।

संविधानसभाका पूर्वसभासद् स्व. चक्रबहादुर ठकुरीको ५ औं स्मृतिको अवसरमा जोरपाटी युवा समाजद्वारा  दिप प्रज्वालन गरेका छन् |  जोरपाट चोकमा खाना खुवाउने युवा हरुले सोहि अवसरमा मौन धारण सहित दिप बलेका हुन् | ।स्व. चक्र बहादुर ठकुरी २०७२ सालको महा भूकम्पमा परि रसुवामा उनको मृत्यु भएको थियो  ।

फेसबुक प्रतिक्रियाहरु