शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राहत वितरणमा नेपाल दलित बिधार्थी संघ अध्यक्षको सक्रियता
जुनेली बिशेष

राहत वितरणमा नेपाल दलित बिधार्थी संघ अध्यक्षको सक्रियता

बैशाख १३  ,

काठमाडौँ |  टेगार फाउन्डेसन अफ नेपालको प्रमुख सहयोगमा साथै नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा मिति:२०७७/०१/१३  गते  काठमाण्डौंमा गोकर्नेश्वोर नगरपालिकाका स्थानमा  रहेका दलित,  मजदुर र  बिपन्न वर्गहरुलाई  राहत वितरण गरेको छ । आज जम्मा ४० परिवारलाई राहत वितरण गरेको हो |

 

राहत वितरणमा नेपाल दलित संघका केन्द्रय अध्यक्ष राजु सुनार अन्य सहयोगी आफै घर घरमा गैर हरत दिएका हुन् |

फेसबुक प्रतिक्रियाहरु