बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • लकडाउनमा भोकै बस्नु पर्दैन, जोरपाटी चोकमा खुवाउदै खाना {फोटो सहित}
जुनेली बिशेष

लकडाउनमा भोकै बस्नु पर्दैन, जोरपाटी चोकमा खुवाउदै खाना {फोटो सहित}

गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी को नेतृत्व र जोरपाटीका युवा हरुको संयुक्त प्रयासमा जोरपाटी चोकमा मजदुर र बिपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम  भइ रहेको छ | बिहान १० देखि ११ बजे सम्म र बेलुका ६ बजे देखि ८ बजे सम्म खाना खुवाई रहेको छ | खाना लागि खाद्यान्न स्थानीय समाजसेवीहरुले सहयोग गरि रहेका छन | भने स्थानीय युवाहरु पकाउनको  लागि बिहानै देखि खटि  रहेका छन् |

फेसबुक प्रतिक्रियाहरु