तिलोत्तमा — रुपन्देहीको देवदह ११, बड्कीगुम्मी गाउँकी १३ वर्षीया बालिका अंगिरा पासीको बलात्कार र मृत्यु प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मुख्य आरोपित वीरेन्द्र भर, उनकी आमा अकाली देवी र ठुलीआमा शितली भरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको एकल इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अंगिराको मुद्दामा […]