बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनसिटी अपार्टमेंटका ३०० जनामा गरिएको कोरोना परिक्षणमा सबै जनाको नेगेटिभ
समाचार

सनसिटी अपार्टमेंटका ३०० जनामा गरिएको कोरोना परिक्षणमा सबै जनाको नेगेटिभ

३ बैशाख,

काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३०० जनामा कोरोना भाइरस संक्रमणको परीक्षण  गर्दा सबै नेगेटिभ देखेको छ  ।

बुधबार बिहान साढे नौ बजेदेखि अपार्टमेन्टमा कोराना संक्रमणको एन्टीबडी परीक्षण सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी गराएका थिए

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भए पछी सबैको टेष्ट गारिदै छ र ३०० जनामा गरिएको टेष्टमा कसैलाई संक्रमण देखिएको छैन |

 

फेसबुक प्रतिक्रियाहरु