शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु
समाचार

नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु

३० चैत,

काठमाडौं । नेपालीहरु लकडाउन बस्दा बस्दै आज सम्म बिश्वोमा झन्डै ८९ हजारको मृत्यु भएको छ नेपालमा लकडाउन हुदा बिश्वोमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगभग  २३ हजार थियो  |

कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ ।

भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

 

 

फेसबुक प्रतिक्रियाहरु