बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपालमा लकडाउन थपियो, बैशाख १५ गतेसम्म हुने मन्त्रिपरिषद्को निर्णय
समाचार

नेपालमा लकडाउन थपियो, बैशाख १५ गतेसम्म हुने मन्त्रिपरिषद्को निर्णय

२ वैशाख,

काठमाडौं। नेपाल सरकारले कोरोना भाइरस रोकथामका  लकडाउन थपेर वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु