शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए
समाचार

नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए

५ वैशाख,

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

स्रोत अनलाइन खबर

 

फेसबुक प्रतिक्रियाहरु