शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गैरीगाउँ युवा क्लबद्वारा जोरपटी ओरालो एभरेष्ट बैंक पछाडी नि:शुल्क खाना बितरण
समाचार

गैरीगाउँ युवा क्लबद्वारा जोरपटी ओरालो एभरेष्ट बैंक पछाडी नि:शुल्क खाना बितरण

बैशाख १९,

काठमाडौँ |  गैरीगाऊ युवा क्लबले जोरपटी ओरालो  एभरेष्ट बैंक पछाडी निशुल्क खाना बितरण गरेको छ |

गोकर्नेश्वोर नगरपालिका वडा न ५  का वडा अध्यक्ष  नारायण बहादुर सुबेदी,  गोकर्णेश्वर वडा ६ का वडा अध्यक्ष रमेश अर्याल, बरिष्ठ  समाजसेवी सम्भु प्रसाद अधिकरी र दिपक लामा को सहयोग तथा संरक्षणमा दैनिक १५०० को हराहरिमा गैरिगाऊ टोल वासीले बैसाख ६  गते देखी नि:शूल्क खाना बितरण गरिरहेको छ।

यस्तो निष्पक्ष भावनाको कदर गर्दै बिभिन्न संस्थ एवंम बिशाल हृदयका व्यक्तिहरुले  गैरिगाऊ युवा क्लब लाई जिन्सी तथा अर्थिक सहयोग गर्दै आएका छन ।

यो  सम्पुर्ण  न्यूज पढ्ने व्यक्तिलाई  महान सेवामा टेवा पुराईदिन सहयोगको अपिल गर्दछ,  क्लबका अधयक्ष सुनिल तामाङ, उपाध्यक्ष शिब भक्त शाही, सचिब दिपेश शाही (९८६०१५८३८७)

फेसबुक प्रतिक्रियाहरु