शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दलित विद्यार्थी संघको विशेष समन्वयमा स्थानीय युवाहरुको पहलमा १०० जलैलाई राहत वितरण
समाचार

दलित विद्यार्थी संघको विशेष समन्वयमा स्थानीय युवाहरुको पहलमा १०० जलैलाई राहत वितरण

बैशाख १७,

काठमाडौँ |  कोरोना भाईरसको चरम महामारीमा अत्यन्तै पीडित भईरहेकाहरुलाई नेपाल दलित विद्यार्थी संघको विशेष समन्वय भूमिकामा र स्थानीय युवाहरुको अगुवाईमा मिति:२०७७/०१/१७ गते गोकर्नेश्वोर नगरपालिका जोरपाटी  सुनार टोलमा बस्ने मजदुर तथा विपन्नहरु १०० वटा परिवारलाई राहत वितरण गरेको छ । जसमा: चामल, दाल, तेल र नुन वितरण गरियो।

सहयोगी दाताहरु:१)अरुण ज्योति विध्या मन्दिर, २)चिल्ड्रेन लिवर्टी स्कूल, ३)रञ्जित लामा, ४)राजु सुनार, ५)विक्रम सुनार, ६)राजेन्द्र रसाईली, ७)पाल्देन लामा, ८) रविन्द्र सुनार, ९)नेत्र बहादुर सुनार, १०)झलक सुनार, ११)मित्र सुनार, ऋषि सुनार र १२) कृष्ण कोईराला ज्यूहरु रहेका थिए।

स्यमसेबकको रुपमा  प्रमोद सुनार, दीपेन्द्र सुनार, चिरणजिवी रसाईली, लाक्पा शेर्पा, धनराज लामा, रोनिल डंगोल, धनराज घले, बुद्धिलाल तामाङ, सुवास बराईली, रञ्जन सापकोटा, सुदिप कोईराला, सुजित सुनार, सुरेश कोईराला,अनिल सुनार र सन्तोष लामिछाने रहेका थिए। साथै अरु अन्य सहयोगी सम्पूर्णलाई समेत स्थानीयले  हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु