बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाजसेवी दोर्जेमान जिम्बाद्वारा भक्तपुरका ३७ मजदुरलाई राहत स्वरूप खाधान्न वितरण
जुनेली बिशेष

समाजसेवी दोर्जेमान जिम्बाद्वारा भक्तपुरका ३७ मजदुरलाई राहत स्वरूप खाधान्न वितरण

जुनेली न्युज,

काठमाडौँ | चाँगुनारायण नगरपालिका वडा नं १ दुवाकोट भक्तपुरमा नेपालि काँग्रेस काभ्रे जिल्लाका सदस्य दोर्जेमान जिम्बाले ३७ जना मजदुर र बिपन्न परिवारलाई राहत स्वरूप खाधान्न वितरण गरेका छन् | सम्बन्धित वडाको समन्वयनमा राहत वितरण गरिएको हो |

कोरोना भाइरासका कारण सरकारले लक डाउन गरे संगै बिशेष गरि दैनिक ज्यालादरि गरेर खाने बर्गलाई मार परेको हुँदा समाजसेवी जिम्बाले आफ्नै खर्चमा राहात वितरण गरेका हुन् | समजासेवी जिम्बा काठमाडौँ कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ६ मा बसोबास गर्दै आइरहेका छन् |

राहत वितरण कर्यकरम्मा नेपालि कांग्रेस काभ्रेका महासमिति सदस्य तथा २०७४ साल चुनाबको  संसादका उम्मेदवार गणेश लामाको समेत उपस्थिति रहेको थियो | राहात स्वरूप चामल, नुन तेल आदि प्रदान गरिएको थियो |

 

फेसबुक प्रतिक्रियाहरु