आइतवार, बैशाख १६, २०८१

समाचार

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापद्वरा जिल्लाका अस्पताल, ट्राफिक र जिल्ला प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापद्वरा जिल्लाका अस्पताल, ट्राफिक र जिल्ला प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

असोज ०१, रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी रामेछाप, जिल्ला अस्पताल रामेछापलाई स्वास्थ्य सामाग्री विरतण गरेको छ । बिहिबार संघका जिल्ला अध्यक्ष लेख बहादुर बिकको अध्यक्षतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । संघले सहयोग नेपालको प्रविधिक सहयोगमा एननाईन्टिफाईब मास्क, स्यानिटाईजर, स्ट्यान्ट, र जिल्लाका विभिन्ना […]

  • ४ years अगाडि