शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा २५ वर्षका पुरुषमा कोरोना पुष्टि : संक्रमितको संख्या ७४ पुग्यो
रामेछाप बिशेष

रामेछापमा २५ वर्षका पुरुषमा कोरोना पुष्टि : संक्रमितको संख्या ७४ पुग्यो

कोरोना

भदौ १८

रामेछाप । रामेछापमा थप एक जनामा कोरोना पुष्टि भएको छ । बिहिबारको नियमित् मिडिया ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले थप एक जना रामेछापेलीमा कोरोना पुष्टि भएको बताए । लगतै जिल्ला अस्पताल रामेछापले दिएको जानकारी अनुसार आज खाँडादेवि गाउपालिकाका २५ वर्षको पुरुषमा संक्रमणको पुष्टि भएको हो ।

उनको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । योसंगै रामेछाप घरभई काठमाडौंमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ हुनेको संख्या ३७ पुगेको छ । साथै आज संक्रमित् थपिएसंगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या ७४ पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु