मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा थप ४४५ जनामा संक्रमण
समाचार

काठमाडौं उपत्यकामा थप ४४५ जनामा संक्रमण

कोरोना

भदौ १८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु