असोज ३, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्रोत साधनाले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तिय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताएका छन्। नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तिय, प्रशासनिक र कानूनी हिसाबले संघीयता स्थापना भइसकेको बताए। प्रशासनिक संयन्त्र केन्द्रीकृत […]