पुष ०८, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले दलितहरुले जिल्ला प्रशासनबाट लिदै आएका सेवालाई थप सहजिकरण गर्ने बताएका छन् । दलित समूदायले लिदै आएका सेवामा कानुनी जटिल्तालाई ध्यानमा राखि नागरिकहरुले सहज महसुस् गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । बुधबार नेपाल राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यासमिति रामेछापको संयोजनामा भएको प्रमुख […]