शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बहाराइन दूतावास : डिसेम्बर ३१ सम्ममा अबैधानिक कामदारहरु बैधानिक बन्नु नत्र देश छोड्
समाचार

बहाराइन दूतावास : डिसेम्बर ३१ सम्ममा अबैधानिक कामदारहरु बैधानिक बन्नु नत्र देश छोड्

मंसिर २१,

काठमाडौं । बहाराइनमा रहेका अबैधानिक कामदारहरुलाई  बैधानिक हुन वा देश छोड्नको लागि नेपाली दूतावासले आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै मनामास्थित नेपाली दूतावासले विना कागजात काम गरि रहेका कामदाहरुलाई बैधानिक हुन वा देश छाड्नाको लागि आगामी डिसेम्बर ३१ सम्मको समय तोकेको हो । सो समयसम्मा के आबैध रुपमा बस्दै आएकाहरुलाई बैधानिक बन्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु