शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकुलगंगा गाउँपालिका एक हप्ताको लागि पूर्ण रुपमा बन्द (सूचनासहित)
रामेछाप बिशेष

गोकुलगंगा गाउँपालिका एक हप्ताको लागि पूर्ण रुपमा बन्द (सूचनासहित)

मंसिर २१,

रामेछाप । रामेछापको गाेकुलगंगा गाउँपालिका एक हप्ताको लागि बन्द भएको छ । आइतबार पालिकाले एक सूचना प्रकाशन गरी आइतबारदेखि आगामी शनिबार सम्म पालिका तथा पालिका अन्तर्गतका सवै वडा कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरीएकाे उल्लेख गरेको छ ।

पालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अरुमा पनि संक्रमण फैलिन सक्ने भन्दै सेवा बन्द गरेको पालिकाले जनाएको छ ।

सूचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु