आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रामेछापका प्रहरीहरुलाई एक दिने मानव अधिकार सम्बन्धी प्रशिक्षण दिइयो
रामेछाप बिशेष

रामेछापका प्रहरीहरुलाई एक दिने मानव अधिकार सम्बन्धी प्रशिक्षण दिइयो

मंसिर २२,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप माताहतका प्रहरीहरुलाई मानव अधिकार सम्बन्धी एक दिने प्रशिक्षण दिएको ।

आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा  जिल्ला प्रहारी कार्यालय रामेछाप तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई मानव अधिकार सम्बन्धी ज्ञान हासिल गराउने उद्देश्य स्वरुप एक दिने प्रशिक्षण दिएको रामेछाप प्रहरीले जनाएको छ ।

मानव अधिकारको बारेमा प्रहरी निरीक्षण सन्तोष श्रेष्ठ र प्रहरी साहायक निरीक्षक गणेश श्रेष्ठले २० जना प्रहरी कार्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु