सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्वरा यौन हिंसा विरुद्ध र सामाजिक सुरक्षाको अध्यादेश स्वीकृत
समाचार

राष्ट्रपति भण्डारीद्वरा यौन हिंसा विरुद्ध र सामाजिक सुरक्षाको अध्यादेश स्वीकृत

मंसिर २२,

काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले दुई वटा अध्यादेश स्वीकृत जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ स्वीकृत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिक अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालेयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु