आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजतन्त्रको पक्षमा धेरै प्रर्दशन भएको भन्दै प्रधानमन्त्री ओलीद्वरा भोली सर्वदलिय बैठक
समाचार

राजतन्त्रको पक्षमा धेरै प्रर्दशन भएको भन्दै प्रधानमन्त्री ओलीद्वरा भोली सर्वदलिय बैठक

मंसिर २२, फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  भोली (मंगलबार) सर्वदलिय बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूकाे बैठक डाकेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक मंगलबार बिहान ठिक ११ :०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने थापाले जानकारी दिए ।

बिहान बस्ने बैठकमा हाल देशका विभिन्न ठाउँमा भैरहेको राजतन्त्रको पक्षमा भएका प्रर्दशन मुख्य एजेण्डा हुने स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु