आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि सातै प्रदेशका सचिवको छलफल
समाचार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि सातै प्रदेशका सचिवको छलफल

मंसिर २२,

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको आयोजनामा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपासहितको उपस्थितिमा सातै प्रदेशका सचिवहरुसँग सोमबार छलफल गरेको हो ।

ImageImage

फेसबुक प्रतिक्रियाहरु