माघ ०७, रामेछाप । जिल्ला निर्वाचन आयोग रामेछापले मतादाता नामावली अध्यावधिक (दाबी) विरोध समेत अन्तरक्रिया कार्यक्रम गरेको छ। बुधबार जिल्ला समन्य समितिको सभा हलमा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मासहित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, बुद्धजिवी, पत्रकार, संचारकर्मीलगाएतको उपस्थितिमा कार्यक्रम गरिएको हो । निर्वाचन कार्यालयले गर्न […]