बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • आज हुने संसद् बिघटनको बिरोध सभामा सहभागी हुुन गगनको आह्वन
समाचार

आज हुने संसद् बिघटनको बिरोध सभामा सहभागी हुुन गगनको आह्वन

माघ ०३,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले शनिबार देशब्यपी गर्न लागेको प्रर्दशनलाई काठमाडौंको  हात्तीगाैंडामा सम्बोधन गर्ने भएका छन् ।

उनले सबै कार्यकर्तालाई भेलामा उपस्थिति हुन सबैलाई अपिल गरेका छन् । दिउँसो  १ बजे बुढानीलकण्ठ नगर कार्य समितिको आयोजनामा हुने र्‍यालीसहित गल्फुटार बास्केटबल कोर्टमा हुने विरोधलाई सम्बोधन गर्ने बताएका छन् ।

कांग्रेसले शनिबार ७५३ स्थानीय तहमा प्रर्दशन गर्दैछ ।

फेसबुक प्रतिक्रियाहरु