शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • दोरम्बामा प्रथम मगर माघी पर्व भब्यताका साथ समपन्न (तस्बिरमा)
रामेछाप बिशेष

दोरम्बामा प्रथम मगर माघी पर्व भब्यताका साथ समपन्न (तस्बिरमा)

माघ ०२,

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा प्रथम दोरम्ब मगर माघे सकराती पर्व भव्यताका साथ मनाईएको छ ।

माघ १ गते मनाई मगर जातिहरुको मुख्या पर्व माघे सकराती पर्व यो पटक भब्य कार्यक्रमका बिच मनाईएको हो । गाउँपालिले आयोजना गरेको कार्यक्रममा हजारौँ मगरहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं तामाङ र उपाध्यक्ष कृशला घिसिङसहितको उपस्थिति रहेको थियो ।

माघे सकराती पर्वको अवसरमा मगर भेषभूषमा सजियर मगरहरुको भाषा धर्म, संस्कृतिको संरक्षण, सम्बर्द्धन मगरहरुको मूल मन्त्र मगर समूदायको पहिचान र स्वायता शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नाराको साथ कार्यक्रम गरिइको थियो ।

Image may contain: 10 people, outdoor

Image may contain: 9 people, people standing and outdoor

No description available.

Image may contain: 7 people, people standing, people on stage, crowd and outdoorImage may contain: 5 people, people sitting and people standingImage may contain: 3 people, people standing

फोटो : सामाजिक संजालबाट साभार

फेसबुक प्रतिक्रियाहरु