बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चुनाव गर्न सरकारसंग पैसा छ कोभिडको खोप किन्न छैन्- नेकपा नेता पौडेल (भिडियो)
रामेछाप बिशेष

चुनाव गर्न सरकारसंग पैसा छ कोभिडको खोप किन्न छैन्- नेकपा नेता पौडेल (भिडियो)

माघ ०४,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता एवं पूर्व संसद् देवशंखर पौडेलले सरकारसंग नचाहिएको (काम) चुनाव गर्न पैसा हुने तर कोरोना भाइरस संक्रमणबिरुद्धको खोप किन्ने पैसा नहुने भन्दै टिप्पणी गरेका छन् ।

शनिबार मन्थलीमा भएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले भने- हामी राजनीति गर्ने मान्छे हौ, हामी बोली रहेका छौं, कोभिडको सुई ल्याउन सरकारसंग पैसा हुदैन तर नचाहिएको चुनाव गर्न पैसा छ, दातागुहार्दै लाजै लाग्ने काम सरकारले गरि रहेको छ, सरकारको खुट्टामा समस्या भयो भने टाउकोमा उपचार गर्ने पद्धती देखिएको छ, त्यसैले अहिले चुनाव गर्न मात्रै पैसा छ, कोभिडको खोप ल्याउन सरकारसंग पैसा छैन् भने ।

भिडियो

https://www.facebook.com/ghimimiremilan2018/videos/2045367862288082

फेसबुक प्रतिक्रियाहरु