बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति दलका सबै कार्यकर्ता ब्यवसायीक बनी दलाल पूँजीपतिको भरोसामा चुनाव लड्ने नीति हटाउनु पर्छ-अध्यक्ष श्रेष्ठ (भिडियो)
Uncategorized

राजनीति दलका सबै कार्यकर्ता ब्यवसायीक बनी दलाल पूँजीपतिको भरोसामा चुनाव लड्ने नीति हटाउनु पर्छ-अध्यक्ष श्रेष्ठ (भिडियो)

माघ ०४,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले अहिलेका सबै राजनीतिक दलका कार्यकर्ताहरु ब्यवसायीक बन्नु पर्ने बताएका छन् ।

शनिबार मन्थलीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफू पनि पछिल्लो केही समय यता ब्यवयीक क्षेत्रमा सक्रिय रहेको बताउदै सबै कार्यकर्ताहरु, पार्टीका प्रतिनिधिहरु, नेताहरु दलाल पूँजीतिहरुको भरोसामा चुनाव लड्ने सोचबाट माथी उठेर आफै स्वरोगजगारी बन्नु पर्नेमा जोड्दिए । उनले भने-हामी सबै कार्यकर्ताहरुले अर्थतन्त्रलाई माथी उठाउनको लागि आ-आफ्नो ठाउँबाट स्वरोजगारी बन्नू पर्छ, दलाल पूँजीपतिहरुको भरमा चुनाव लड्ने परिपार्टी अन्त गर्नू पर्छ, शिक्षा, स्वास्थ सबैको परिवर्तनको निम्ति हामी स्वरोजगारी बन्नु पर्छ भने ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/ghimimiremilan2018/videos/1046515202501950

फेसबुक प्रतिक्रियाहरु