पुष २१, काठमाडौं । नायिका झरना थापाले आफू विवहा गर्न लागेको बताएकी छन् । मंगलबार बिहान सामाजिक संजाल फेस्बुक पेजमा लेख्दै उनी बिहे गर्न लागेको जानकारी दिएकी हुन् । उनको जन्म २०३९ साल साउनमा भएको हो । उनी लामो समयदेखि विभिन्न चलचित्रमा अभिनय, मोडल, निर्माता, सामाजिक कार्यहरु गर्दै आएकी छन् । उनले यस अघि सुनिल […]