शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नायिका झरना थापा विवाह गर्दै
चलचित्र

नायिका झरना थापा विवाह गर्दै

पुष २१,

काठमाडौं । नायिका झरना थापाले आफू विवहा गर्न लागेको बताएकी छन् ।

मंगलबार बिहान सामाजिक संजाल फेस्बुक पेजमा लेख्दै उनी बिहे गर्न लागेको जानकारी दिएकी हुन् । उनको जन्म
२०३९ साल साउनमा भएको हो । उनी लामो समयदेखि विभिन्न चलचित्रमा अभिनय, मोडल, निर्माता, सामाजिक कार्यहरु गर्दै आएकी छन् ।

उनले यस अघि सुनिल बहादुर थापासंग विहे गरेकी थिइन् । उनीहरुको एक छोरी सुहान पछिल्लो समय चलचित्र य मेरो हजुर ३ खेली सकेकी छन् । उनीले खेलेको चलचित्रमले निकै चर्चा कमाएको थियो । उनलेको संग, कहीले बिहे गर्न लागेको भन्ने खुलाएकी छैन्न्।

यो समाचार तयार पार्दासम्म थापाको पोष्टमा १ हजार ८ सय लाईक र २२७ जनाले कमेन्ट गरेका छन् । धेरैले उनको पोष्टमा को संग किन बिहे गर्न लागेको छोरी चै कसरी जन्यो लगाएतका कमेन्ट गरेका छन् । https://www.facebook.com/jharanathapaofficial

फेसबुक प्रतिक्रियाहरु