मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भोली मन्थलीमा ओली पक्षको जिल्ला कमिटी भेला : इश्वर पोखरेलले प्रशिक्षण दिने
रामेछाप बिशेष

भोली मन्थलीमा ओली पक्षको जिल्ला कमिटी भेला : इश्वर पोखरेलले प्रशिक्षण दिने

पुष २१,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह रामेछापले बुधबार जिल्ला कमिटी भेला आयोजन गरेको छ । सो भेला पार्टीको तेस्रो पुर्ण बैठक पनि हो ।

भेलालाई सम्बोधन गर्न पार्टी केन्द्रीय सचिवालय सदस्य तथा उप-प्रधानमन्त्री इश्वर पोखरेल जिल्लामा आउने कार्यक्रम तय भएको छ ।

मन्थलीस्थित सामुदायिक मिडिया हलमा बिहान १० बजेदेखि भेला कार्यक्रम सुरु हुने आयोजक नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापले जनाएको छ ।

प्रचण्ड-माधव नेपाल समूहले जिल्लाका आठवटै स्थानीय तहका वडाहरुमा प्रशिक्षण तथा भेला,बैठक गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु